धुलिखेल अस्पतालका कर्मचारी कुटिए « Khabarhub

धुलिखेल अस्पतालका कर्मचारी कुटिए


१६ जेठ २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


348
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काभ्रेपलाञ्चोकको धुलिखेल अस्पतालमा एक जना कर्मचारी कुटिएका छन् ।

अस्पतालको आईसीयूमा उपचाररत सुत्केरी महिला र शिशुको मृत्यु भएपछि बिरामीका आफन्तले अस्पतालका कर्मचारी सूर्य प्रकाश श्रेष्ठमाथि निर्घात कुटपिट गरेका हुन् ।

चिकित्सकको लापरवाहीका कारण बेथानचोक गाउँपालिका–१ की सुत्केरी महिला र शिशुको मृत्यु भएको पीडित पक्षको अरोप छ ।

घाइतेको अस्पतालमै उपचार भइरहेको छ । हाल अस्पतालको अवस्था तनावग्रस्त छ ।

प्रकाशित मिति : १६ जेठ २०८३, शनिबार  ६ : ११ बजे

मधेसका १० पालिकामा एकीकृत नमूना कृषि कार्यक्रम सञ्चालन गरिने

जनकपुरधाम– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मधेस प्रदेशका १०

मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन

काठमाडौं– पूर्वी नेपालमा गुणस्तरीय, भरपर्दो र नियमित विद्युत् आपूर्ति सुनिश्चित

राज्यले नागरिकको विश्वास कसरी जित्ने ?

नेपालको राजनीतिक इतिहासमा जनआन्दोलन वा व्यापक नागरिक आन्दोलनपछि गठन भएका

किभ नजिक रुसी क्षेप्यास्त्र आक्रमण, १० जनाको मृत्यु

किभ– युक्रेनको राजधानी किभ नजिक शुक्रबार भएको रुसी ब्यालिस्टिक क्षेप्यास्त्र आक्रमणमा

अनशनरत डा. गोविन्द केसीलाई अस्पताल भर्ना गरियो

धनगढी– धनगढीमा २४औँ सत्याग्रहमा रहेका प्राध्यापक डा. गोविन्द केसीको स्वास्थ्य