चीनविरुद्ध ओपनर कुशल भुर्तेलको शतक « Khabarhub

चीनविरुद्ध ओपनर कुशल भुर्तेलको शतक


१७ जेठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – एसियन गेम्स छनोट अन्तर्गतको पहिलो खेलमा चीनविरुद्ध नेपाली ओपनर कुशल भुर्तेलले शतक प्रहार गरेका छन् । सिंगापुरमा भएको पहिलो खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालका ओपनर भुर्तेलले शतक बनाएका हुन् ।

४२ बलको सामना गर्दै १२९ रन बनाएर उनी नटआउट खेलिरहेका छन् । क्रिजमा कुशल मल्ल २७ बलमा ४२ रन बनाएर खेलिरहेका छन् ।

प्रकाशित मिति : १७ जेठ २०८३, आइतबार  ८ : २२ बजे

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल

पदाधिकारीमा सहमति जुटिसकेको थियो, आकांक्षी बढेपछि निर्वाचनमा गयौँ : मीन विश्वकर्मा

काठमाडाैं – कांग्रेस नेता मीन विश्वकर्मा सुरुमा महामन्त्रीका दाबेदार थिए

बाढी प्रभावित क्षेत्रमा सात पुल निर्माण गर्ने बागमती सरकारको निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले बाढीबाट प्रभावित रसुवा र नुवाकोटका

गण्डकी प्रदेशमा प्राकृतिक विपद् : यातायात सेवा प्रभावित

गण्डकी – बाढीपहिराका कारण मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोर अवरुद्ध

नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौं – नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तरराष्ट्रिय सैनिक अभ्यास ‘एक्सरसाइज