चीनविरुद्ध कुशल मल्लको अर्धशतक « Khabarhub

चीनविरुद्ध कुशल मल्लको अर्धशतक


१७ जेठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – एसियन गेम्स छनोट अन्तर्गतको पहिलो खेलमा चीनविरुद्ध नेपालका कुशल मल्लले अर्धशतक बनाएका छन् । मल्लले ३२ बलमा ५० रन पूरा गरेका हुन् ।

नेपाली ओपनर कुशल भुर्तेलले शतक प्रहार गरिसकेका छन् । सिंगापुरमा भएको पहिलो खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालका ओपनर भुर्तेलले शतक बनाएका हुन् ।

४२ बलको सामना गर्दै उनले १२९ रन बनाएका हुन् । अहिले क्रिजमा कुशल मल्ल रोहित पौडेल छन् । १४ ओभरको समाप्तिमा नेपालले दुई विकेटको क्षतिमा २१९ रन बनाएको छ ।

प्रकाशित मिति : १७ जेठ २०८३, आइतबार  ८ : ३१ बजे

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल

पदाधिकारीमा सहमति जुटिसकेको थियो, आकांक्षी बढेपछि निर्वाचनमा गयौँ : मीन विश्वकर्मा

काठमाडाैं – कांग्रेस नेता मीन विश्वकर्मा सुरुमा महामन्त्रीका दाबेदार थिए

बाढी प्रभावित क्षेत्रमा सात पुल निर्माण गर्ने बागमती सरकारको निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले बाढीबाट प्रभावित रसुवा र नुवाकोटका

गण्डकी प्रदेशमा प्राकृतिक विपद् : यातायात सेवा प्रभावित

गण्डकी – बाढीपहिराका कारण मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोर अवरुद्ध

नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौं – नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तरराष्ट्रिय सैनिक अभ्यास ‘एक्सरसाइज