सीमा विवादको कुटनीतिक समाधान खोज्न कांग्रेस सांसद सिंहको माग « Khabarhub

सीमा विवादको कुटनीतिक समाधान खोज्न कांग्रेस सांसद सिंहको माग


२५ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले सीमा बिबादलाई समग्रतामा समाधान गर्नुपर्ने बताएका छन् ।

संसदको राज्यब्यबस्था समितिमा बोल्दै सांसद सिंहले सीमा विवादलाई भावनात्मक भन्दा व्यवहारिकरुपमा समाधान खोज्न माग गरेका हुन् ।

उनले सीमा विववा जुलुस र हड्ताबाट नभए राजनीतिक र कुटनीतिक समाधान खोज्नुपर्ने बताए। उनले राष्ट्रियता भावनामा मात्र नभएर तथ्यमा जानुपर्ने बताए।

उनले भारतसंगमात्र सीमा समस्या नभएको भन्दै चीनसंगको सीमा विवादको पनि समस्या गर्न माग गरे।

उनले भने, ‘सीमा विवाद समग्रतामा हेरियोस्, उत्तरी नाका कोरलामा लगायत धेरै स्थानमा समस्या छ, यसतर्फ सरकारको ध्यान जानु जरुरी छ ।’

प्रकाशित मिति : २५ कार्तिक २०७६, सोमबार  ६ : ३२ बजे

अष्ट्रेलियाले औषधि शुल्कबारे अमेरिकासँग वार्ता नगर्ने

क्यानबेरा– अष्ट्रेलियाली सङ्घीय सरकारले औषधिमा दिइँदै आएको सहुलियत योजनामा कुनै

क्षेप्यास्त्रको भग्नावशेष खस्दा यूएईमा सात नेपाली घाइते, एकको अवस्था गम्भीर

काठमाडौं- क्षेप्यास्त्रको भग्नावशेष खस्दा संयुक्त अरब इमिरेट्स यूएईको राजधानी अबु

सरकारले तीव्र रफ्तारमा काम गरिरहेको छ : अर्थमन्त्री 

वीरगञ्ज– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वर्तमान सरकारले सुधारको काम द्रुतगतिमा

एसइई परीक्षा : सङ्खुवासभामा उत्तरपुस्तिका परीक्षण सुरु

किमाथांका– सङ्खुवासभामा माध्यमिक शिक्षा परीक्षा (एसइई) का उत्तरपुस्तिका परीक्षण सुरु

खाडीमुलुकमा युद्धको अफवाह फैल्याउने ११ नेपाली पक्राउ

काठमाडौं– इजरायल–अमेरिका र इरानबीच चलेको युद्धबारे अफवाह फैलाउने श्रव्यदृश्य सामग्री,