बंगलादेशका राष्ट्रपतिद्वारा भक्तपुर दरबार स्क्वायरको अवलोकन « Khabarhub

बंगलादेशका राष्ट्रपतिद्वारा भक्तपुर दरबार स्क्वायरको अवलोकन


२६ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालको चारदिने भ्रमणमा रहेका बंगलादेशका राष्ट्रपति अब्दुल हमिदले मंगलबार अपराह्न भक्तपुर दरबार स्क्वायरको अवलोकन गरेका छन् ।

हमिदले भक्तपुर दरबार स्क्वायरका ऐतिहासिक, सांस्कृतिक तथा पुरातात्विक सम्पदाको अवलोकन गरेका हुन् ।

उनलाई भक्तपुरका मेयर सुनील प्रजापति र उपमेयर रञ्जना जोशी लगायतले स्वागत गरेका थिए । भक्तपुरको न्यातपोल मन्दिर अवलोकनपश्चात उनले तौमडीमा साँस्कृतिक कार्यक्रमअन्तर्गत देवी नाचसमेत समेत हेरेका थिए ।

५२ सदस्यीय प्रतिनिधि मण्डलको साथमा उनी आज नेपाल भ्रमणमा आएका हुन्। नेपालमा रहँदा हमिदले समकक्षी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्नेछन्। भ्रमणकै क्रममा उनी पोखरा समेत पुग्नेछन् । हमिद शुक्रबार स्वेदश फर्कने छन्।

प्रकाशित मिति : २६ कार्तिक २०७६, मंगलबार  ६ : २४ बजे

विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूमा सरसफाइ

काठमाडौं – विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूमा आज सरसफाइ गरिएको

ग्यासको कालोबजारी गर्ने कार्यमा संलग्न एक जना पक्राउ

काठमाडौं – ग्यासको कालोबजारी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा भक्तपुरको

बालुवाटारमा रवि–बालेनबीच ४५ मिनेट भेटवार्ता, के भयो कुराकानी ?

काठमाडौँ । प्रधानमन्त्री बालेन शाह र सत्तारुढ दल रास्वपाका सभापति

सुनकोशीमा बेपत्ता दम्पतिमध्ये पत्नीको शव फेला

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकको दोलालघाटस्थित सुनकोशी नदीमा हाम फालेर चार दिनदेखि

विशेष महाधिवेशनले कांग्रेस झन् कमजोर बनायो : प्रकाशमान सिंह

काठमाडौं – नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले विशेष महाधिवेशनको प्रक्रियाका