रविलाई आङ्देम्बेको प्रश्न- दिल्लीमा पुग्दा किन सीमा र कालापानीको उच्चारण नगरेको ?  « Khabarhub

रविलाई आङ्देम्बेको प्रश्न- दिल्लीमा पुग्दा किन सीमा र कालापानीको उच्चारण नगरेको ? 


२७ जेठ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली काङ्ग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले रवि लामिछाने भारत भ्रमण जाँदा सिमानाको विषय नउठाएकोमा प्रश्न गरेका छन् । 

प्रतिनिधिसभामा बोल्दै सांसद आङ्देम्बेले दिल्लीमा पुगेर पनि रवि लामिछानेले सिमानाको ‘स’ र कालापानीको ‘क’ शब्द समेत उच्चारण नगरेको बताए । 

उनले सिमानाको विषयमा ढोल बजाएर केही नहुने कुरामा आफूहरू विमति नरहेको तर विषय नै नउठाई किन फर्किएको भन्दै प्रश्न गरेका छन् । 

‘भारत भ्रमणमा गएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति नेपाल फर्केर आउनुभयो । बुवाले नेपाल फर्केर सिमानाको विषयमा ढोल बजाएर छलफल हुन सक्दैन भन्नुभयो।  तर दिल्लीमा छँदा सिमानाको स कालापानीको क पनि उच्चारण नगरी किन फर्किनुभयो ?’ आङ्देम्बेले भने ,’किन फर्किनुभयो हामीलाई पनि थाहा छ यो ढोल बजार गरिने कुरा होइन ।’

प्रकाशित मिति : २७ जेठ २०८३, बुधबार  ४ : ३४ बजे

राष्ट्रपति पौडेल र रास्वपा सभापति लामिछानेबीच भेट

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि

जनताले विश्वास गरेर सरकारको कोषमा पैसा हाले, छिटो निकासा गरौं : अर्थमन्त्री

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले राहत तथा उद्धार कोषमा जम्मा भएको

बाढी प्रभावित क्षेत्रमा अवरुद्ध टेलिफोन सेवा सञ्चालन

काठमाडौं– भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङ

‘कोरला जानुपर्दा सामान ल्याउन ५-६ दिन बढी समय लाग्छ’

काठमाडौं– भदौ १० गते भोटेकोसीमा आएको विनाशकारी बाढीका कारण अरु

विज्ञापन बोर्डमा सूचीकरण तथा नवीकरण नगर्ने पत्रपत्रिकाले लोककल्याणकारी विज्ञापनको रकम नपाउने 

काठमाडौं– विज्ञापन बोर्डमा सूचीकरण तथा नवीकरण नगरी लोककल्याणकारी विज्ञापन प्रकाशन