जुम्लामा अज्ञात व्यक्तिद्वारा मोटरसाइकलमा आगजनी | Khabarhub Khabarhub

जुम्लामा अज्ञात व्यक्तिद्वारा मोटरसाइकलमा आगजनी


२६ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला– जुम्लामा अज्ञात व्यक्तिद्वारा मोटरसाइकलमा आगजनी भएको छ ।

जुम्लाको चन्दननाथ नगरपालिका–४ का गोविन्द पछाईको भे ३ प १९१४ नम्बर मोटरसाईकलमा आगजनी गरिएको हो ।

जिल्ला खेलकुद विकास समितिको कार्यालयअगाडि रोकिएको अवस्थामा मंगलबार अज्ञात व्यत्तिले मोटसाईकलमा आगो लगाएको प्रहरीले जनाएको छ ।

आगो लगाउने अज्ञात व्यत्तिको खोजी जारी रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।

प्रकाशित मिति : २६ कार्तिक २०७६, मंगलबार  ६ : ५० बजे

क्रिक्रेटको क्रेजले चिरेको निरासा

धार्मिक, सामाजिक र राजनीतिक रुपमा विचार र व्यवहारले विभक्त नेपाली

भाजपाको निमन्त्रणामा नेपाली नेताहरुको दिल्ली यात्रा

काठमाडौं– भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणामा नेपालका पाँच दलका पाँच

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै

काठमाडौं– आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस विविध कार्यक्रमका

कस्तो अवस्थामा पानी पिउनु हानिकारक हुन्छ ?

काठमाडौं– पानी मावन जीवनमा अनिवार्य छ । पानी बिनाको जीवन

आजको मौसम : कतै हावाहुरी, कतै छिटफुट वर्षा

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल