चीन छोडेर दक्षिणपूर्वी एसिया र भारततर्फ व्यवसाय विस्तार गर्दै जापानी बैंक « Khabarhub

चीन छोडेर दक्षिणपूर्वी एसिया र भारततर्फ व्यवसाय विस्तार गर्दै जापानी बैंक


२८ जेठ २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

टोकियो जापानका क्षेत्रीय बैंकहरूले चीन छोडेर दक्षिणपूर्वी एसिया र भारततर्फ आफ्ना व्यवसाय विस्तार गर्न थालेका छन्।

चीनमा बढ्दै गएको श्रम लागत र त्यहाँ कार्यरत जापानी उत्पादक कम्पनीहरूले भोग्नुपरेको विभिन्न समस्याका कारण बैंकहरूले आफ्नो रणनीति परिवर्तन गरेका हुन् ।

क्षेत्रीय बैंकहरूको यो कदमले चीनमा व्यवसाय गरिरहेका अन्य जापानी आपूर्तिकर्ता र स्थानीय कम्पनीहरूलाई भने ठूलो धक्का लाग्ने देखिएको छ।

चीनमा वित्तीय कारोबार सहज बनाउँदै आएका बैंकहरू नै बाहिरिन थालेपछि ती कम्पनीहरूको व्यावसायिक रणनीतिमा बाधा पुग्ने अनुमान गरिएको छ ।

प्रकाशित मिति : २८ जेठ २०८३, बिहीबार  ६ : ४० बजे

उर्लियो कालीगण्डकी, मोदीवेणीमा चेतावनी तह नाघ्यो (तस्बिरहरू)

बागलुङ- निरन्तरको भारी वर्षाका कारण कालीगण्डकी नदीमा पानीको बहाव बढेपछि नदी

भारी वर्षापछि बैंककका ५० जिल्लामा विपद् घोषणा

बैंकक- थाइल्यान्डको राजधानी बैंककमा लगातार तेस्रो दिन परेको भारी वर्षाका

जीडीआईमार्फत विकासशील मुलुकको विकास सहकार्यलाई तीव्रता दिनुपर्नेमा जोड

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले सन् २०३० सम्म दिगो विकास लक्ष्य

लागूऔषधसहित पाँच जना पक्राउ

काठमाडौँ– काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट लागूऔषधसहित पाँच जना पक्राउ परेका

नेपालको पर्यटन क्षेत्र सुरक्षित रहेको सन्देश दिन विशेष कार्यक्रम

काठमाडौँ– नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले नेपालको