यस्तो छ रास्वपाको प्रस्तावना नीति सिद्धान्त र कार्यदिशा (दस्तावेजसहित) « Khabarhub

यस्तो छ रास्वपाको प्रस्तावना नीति सिद्धान्त र कार्यदिशा (दस्तावेजसहित)


५ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो प्रस्तावना नीति कार्यदिशालाई विधानमा समेटेको छ।

पार्टीको नाम र झण्डा पुरानै रहने नीतिसहिति कार्यदिशालाई समेटिएको हो ।

पूर्ण लोकतान्त्रिक गणतन्त्र र विधिको शासन मान्ने वैचारिक दृष्टिकोण रास्वपाले बनाएको छ।

प्रस्तावित विधानमा सामाजिक न्याय र उदार अर्थतन्त्रलाई अपनाउँदै संवैधानिक समाजवाद समन्यायिक समावेशितालाई अगाडि बढाएको छ।

रास्वपाको केन्द्र, जिल्ला, प्रदेश र स्थानीय तहको नेतृत्वले नातावादका आधारमा कसैलाई पनि नियुक्ति दिलाउन पाउने छैन । घाँटी विधानमा नातावाद र परिवारवाद पूर्ण निषेध गरेको छ।

पार्टीको विधानमा विशेष महाधिवेशन गर्न सक्ने व्यवस्था पनि उल्लेख गरिएको छ। पार्टीले डिजिटल र सहभागितामूलक लोकतन्त्रलाई समेत अभ्यास गरेको छ।

विधान मस्यौदा कार्यदलका संयोजक विपिनकुमार आचार्यसहितका नेताहरूले प्रस्ताव गरेको विधान भएकाले केन्द्रीय समितिले केही परिमार्जन गर्न सक्ने अवस्था रहेको छ।

त्यस्तै एक व्यक्ति एकको अवसरलाई अवलम्बन गर्ने गरी विधानमा उल्लेख गरिएको छ । पार्टी नेतृत्वमा रहेका व्यक्तिको वित्तीय पारदर्शिता र जनकोषको विषयमा पनि स्पष्ट लेखिएको छ।

प्रकाशित मिति : ५ असार २०८३, शुक्रबार  ७ : ०९ बजे

५८ करोड ५३ लाखभन्दा बढी राजस्व संकलन

दाङ– यातायात व्यवस्था कार्यालय तुलसीपुरले आर्थिक वर्ष २०८२-८३ मा ५८

रोकिराखेको बस आफैँ गुड्दा दुर्घटना, दुई तीर्थयात्रीको मृत्यु

त्रिशूली– नुवाकोटको टोखा–छहरे सडकखण्डमा आज भएको बस दुर्घटनामा दुई जनाको

काठमाडौंमा भारतको ८०औँ स्वतन्त्रता दिवस मनाइयो, ११ मृत सैनिकका परिवारलाई बीमा रकम प्रदान

काठमाडौं- भारतको ८०औँ स्वतन्त्रता दिवस शनिबार काठमाडौंस्थित भारतीय राजदूतावासमा विभिन्न कार्यक्रम

विशेष महाधिवेशन पक्षधरलाई साउदको जवाफ, ‘अदालतले वैधता देला, राजनीतिक एकता दिन सक्दैन’

काठमाडौं– नेपाली कांग्रेसका नेता एनपी साउदले इतर समूहको राष्ट्रिय भेलामा

नाइजेरियामा समुदायबीचको झडपमा २० जनाभन्दा बढीको मृत्यु

अबुजा- मध्य नाइजेरियाको नाइजर राज्यमा प्रतिद्वन्द्वी काम्बारी र फुलानी समुदायबीच भएको