संवैधानिक परिषद्को बैठक स्थगित « Khabarhub

संवैधानिक परिषद्को बैठक स्थगित


२७ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संवैधानिक परिषद्को बैठक स्थगित भएको छ ।

संवैधानिक निकायका पदाधिकारीहरुको नियुक्तिको विषयमा छलफल गर्न बोलाइएको बैठक पदाधिकारीको विषयमा कुरा नमिल्दा स्थगित भएको हो ।

प्रधानमन्त्री निवासमा बोलाइएको बैठकमा सहभागी हुन प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, प्रधानन्ज्यायाधीश चोलेन्द्र शम्शेर रणा, राष्ट्रियसभाका अध्यक्ष लगायत उपस्थित भएका थिए तर बैठक कुनै निष्कर्षमा नपुगि टुंगिएको बालुवाटार स्रोतले जानकारी दियो ।

आजको बैठकमा विभिन्‍न संवैधानिक आयोगहरूमा रिक्त रहेका पदहरूमा नियुक्तिको टुंगो लगाउने तयारी थियो ।

प्रकाशित मिति : २७ कार्तिक २०७६, बुधबार  ४ : ४२ बजे

तिब्बतले दियो नेपाललाई बेली ब्रिजसहित आपत्कालीन राहत सामग्री

काठमाडौं – चीनको स्वायत्त क्षेत्र सिचाङ (तिब्बत)ले नेपालमा आएको प्राकृतिक

माथिल्लो त्रिशूली १ मा भेटियो ६ जनाको शव

काठमाडौँ । बाढीले क्षतिग्रस्त माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा शुक्रबार पनि

भोटेकोशीमा ज्यान गुमाउनेको संख्या १३ सय नाघ्यो

काठमाडौँ । रसुवा भोटेकोसी नदीमा आएको बाढीमा परी मृत्यु हुनेको

बाढी प्रभावित बालबालिकालाई प्रधानमन्त्रीले भने : ‘सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ’

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले श्रीकृष्ण जन्माष्टमीका अवसरमा रसुवा–भोटेकोशी बाढीबाट

१२ सीडीओसहित २३ सहसचिव-उपसचिवको सरुवा

काठमाडौँ । गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)