रास्वपा महाधिवेशनमा मोही बाँड्दा कार्यकर्ताको हारालुछ (तस्बिरहरू) « Khabarhub

रास्वपा महाधिवेशनमा मोही बाँड्दा कार्यकर्ताको हारालुछ (तस्बिरहरू)


७ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनस्थलमा कार्यकर्ताबीच मोही वितरण गर्दा केहीबेर हारालुछ भएको छ ।

महाधिवेशनमा सहभागी नेता, कार्यकर्ता तथा शुभेच्छुकलाई स्थानीय परिकारको रूपमा मोही बाँड्ने क्रममा एकैपटक ठूलो सङ्ख्यामा सहभागीहरू जुटेपछि व्यवस्थापनमा चाप परेको थियो । मोही लिन कार्यकर्ताहरूको भीड बढेपछि केहीबेर धकेलाधकेल र अव्यवस्था देखिएको प्रत्यक्षदर्शीहरूले बताएका छन्।

प्रकाशित मिति : ७ असार २०८३, आइतबार  १ : २८ बजे

गण्डकी प्रदेशमै उत्कृष्ट बन्यो गलकोट नगर अस्पताल

गलकोट (बागलुङ)- बागलुङको गलकोट नगर अस्पतालले न्यूनतम सेवा मापदण्ड सूचकमा

प्रतिपक्षीलाई रवि-बालेनको सन्देश : नजिस्क्याऊ, सरकारको गाडी पाँच वर्ष तलमाथि हुँदैन

काठमाडौं – चितवन पुगेका प्रतिपक्षी दलहरूलाई राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति

वन्यजन्तु पीडित किसानलाई राहत दिने गुल्मीदरबारको नीति

गुल्मी- गुल्मी जिल्लाको गुल्मीदरबार गाउँपालिकाले वन्यजन्तुको सङ्ख्या वृद्धि भएकाले मानव–वन्यजन्तुबीचको

‘हामी आफ्नै नेतालाई बा र दाइ भनेर बिग्रियौँ, पार्टीभित्र गलत हुँदा लड्नुस्, प्रश्न गर्नुस्’

चितवन– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)