हिमालयन बैंकले २२ प्रतिशत लाभांश दिने « Khabarhub

हिमालयन बैंकले २२ प्रतिशत लाभांश दिने


२८ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हिमालयन बैंकले २२ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

आज बसेको बैकको सञ्चालक समितिको बैठकले साधारणसभाबाट पारित भएपछि १० प्रतिशत वोनस शेयर र १२ प्रतिशत नगद लभांश दिने निर्णय गरेको हो ।

अघिल्लो आर्थिक वर्षको मुनाफाबाट चुक्ता पूँजीको १० प्रतिशत हुन आउने वोनस शेयर र १२ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । बैकको साधारणसभाले पारित गरेपछि लाभांश वितरण गर्ने बैकले जनाएको छ । त्यस्तै आइसीएफसी फाइनान्सले समेत शेयरधनीहरुलाई १३ प्रतिशत लाभांश दिने निर्णय गरेको छ ।

फाइनान्सको बुधबार बसेको सञ्चालक समितिको बैठकले ५ प्रतिशत वोनस शेयर र ८ प्रतिशतले हुन आउने रकम नगद लाभांश र ५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको हो । फाइनान्सको सधारणसभाले पारित गरेपछि सञ्चालक समितिको निर्णय कार्यान्वयन हुने जनाइएको छ ।

प्रकाशित मिति : २८ कार्तिक २०७६, बिहीबार  १२ : ५० बजे

देउवालाई हटाएर, पार्टी कब्जा गरेर कांग्रेस चल्दैन, विधानअनुसार नेतृत्व फेरौँ

काठमाडौं– नेता विमलेन्द्र निधिले नेपाली कांग्रेस इतर समूहको राष्ट्रिय भेलामा

गण्डकीमा अनलाइनबाटै प्रसारण संस्थाको दर्ता र नवीकरण

गण्डकी– प्रेस रजिष्ट्रारको कार्यालय, गण्डकीले अनलाइनबाट प्रसारण संस्थाको दर्ता तथा

फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

म्याग्दी- म्याग्दीमा सम्बन्ध बिच्छेदको कारण र उद्देश्य फेरिन थालेको छ।

पर्यटकीयस्थलमा विद्युत सुविधा विस्तार

म्याग्दी– अन्नपूर्ण गाउँपालिका– ८ स्थित पर्यटकीयस्थल आलडाँडामा केन्द्रीय प्रसारण लाइनको

जेनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा दिइने

काठमाडौँ– सरकारले जेनजी आन्दोलनका शहीद परिवार तथा घाइतेलाई स्वरोजगार उद्यम