३ हजार घुससहित शाखा अधिकृत पक्राउ « Khabarhub

३ हजार घुससहित शाखा अधिकृत पक्राउ


२८ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ३ हजार रुपैयाँ घुससहित यातायात व्यवस्था कार्यालयका शाखा अधिकृत पक्राउ परेका छन् ।

बुधबार अख्तियार दुरुपयोग अनुसन्धान अयोगले यातयात व्यवस्था कार्यालयमा छापा मार्दा यातयात व्यवस्था कार्यालय काठमाडौँको मोटरसाइकल शाखाका शाखा अधिकृत शुक्रप्रसाद भट्टराईलाई घुस रहमसहित पक्राउ परेका हुन् ।

अधिकृत भट्टराईले मोटरसाइकल पास गर्नका लागि आएका विभिन्न रिकन्डिसन हाउसका प्रतिनिधिहरुमार्फत मोटरसाइकल पास गर्न सहज गरी दिने भन्दै घुस रकम माग गरिरहेको सूचनाका आधारमा पुगेको अख्तियाराको टोली कार्यालय पुगेको थियो ।

उनले सेवाग्राहीबाट बार्गेनिङ गरेर लिएको ३ हजार रुपैयाँ घुससहित अख्तियारको टोलीले नियन्त्रणमा लिएको हो ।

आयोगको कार्यालय टंगालबाट गएको टोलीले घुस रकमसहित शाखा अधिकृत भट्टराई र घुस दिने रिकन्डिसन हाउसका प्रतिनिधिहरु किरण देउला, उत्तमबिक्रम शाही, रमेशकुमार केसी खड्का र सुरेश छुस्याकीलाई यातायात व्यवस्था कार्यालयको मोटरसाइकल शाखाबाटै पक्राउ गरेको ५ ।

पक्राउ परेका पाँचै जनलाई नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान अगाडि बढाएको आयोगले जनाएको छ।

प्रकाशित मिति : २८ कार्तिक २०७६, बिहीबार  १ : २७ बजे

सिटबेल्ट नलाउने गृहमन्त्री र प्रधानमन्त्रीलाई कारबाही किन हुँदैन : शाही 

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानबहादुर शाहीले ट्राफिक

यू-१९ महिला प्रिमियर कप: हङकङलाई १८१ रनले हराउँदै नेपाल समूह विजेता

काठमाडौँ – एसीसी यू–१९ महिला प्रिमियर कपमा नेपालले लगातार तेस्रो

चुमनुब्री गाउँपालिकाको राजस्व दुई करोड

गोरखा– उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाले आन्तरिक राजस्व सङ्कलनमा उल्लेखनीय फड्को

संसद्‍मा उठ्यो त्रासदीपूर्ण पार्किङको विषय : एक लाख जरिवाना गर्न माग

काठमाडौं– सोमबार विभिन्न सञ्चारमाध्यम र सार्वजनिक स्थानमा गरिएको सरकार संरक्षित

सालझण्डी–ढोरपाटन सडकको बुर्तिबाङ–फल्लेघर खण्ड ग्राभेल

बागलुङ– राष्ट्रिय प्राथमिकताको आयोजना सालझण्डी–ढोरपाटन सडकअन्तर्गत बागलुङको बुर्तिबाङ–फल्लेघर खण्डमा २२