विशेष महाधिवेशन पक्षधर ‘रत्नपार्कमा खराब औषधि बेच्ने चटके’ हुन् : मोहन बस्नेत « Khabarhub

विशेष महाधिवेशन पक्षधर ‘रत्नपार्कमा खराब औषधि बेच्ने चटके’ हुन् : मोहन बस्नेत


१९ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसको इतर पक्षका नेता मोहनबहादुर बस्नेतले विशेष महाधिवेशन पक्षधरलाई ‘रत्नपार्कमा खराब औषधि बेच्ने चटके’ को संज्ञा दिएका छन् ।

गोल्फुटारमा बसेको इतर पक्षका नेताहरुको भेला जारी रहेका बेला सञ्चारकर्मीसँग कुराकानी गर्दै नेता बस्नेतले विशेष महाधिवेशन पक्षधरलाई चटकेको संज्ञा दिएका हुन् ।

‘उहाँहरू चटके हो, खराब औषध बिक्री गर्ने चटकेले जे जे बोल्छन् नि उहाँहरुले त्यही बोल्ने हो । नेताहरूसँग आएर एउटा गफ गर्नुहुन्छ, बाहिर गएर अर्को भन्नुहुन्छ,’ उनले भने, ‘त्यो भन्दा पनि डरलाग्दो कुरा, उहाँहरूले महिनाौँसम्म भेटेकै हुँदैन । भेटेर आएको भन्दिनुहुन्छ, लेखाइदिनुहुन्छ, प्रचार गर्दिनुहुन्छ, हल्ला गरिनुहुन्छ ।’

प्रकाशित मिति : १९ असार २०८३, शुक्रबार  ४ : ०४ बजे

कांग्रेसकाे १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यको नामावली स्वीकृत

काठमाडाैं – नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सहभागी हुने क्रियाशील सदस्यहरूको

दश दिनमा उपत्यकामा चार लाख सिलिण्डर वितरण

काठमाडौं – नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार

बाणगङ्गा नदीमा बेपत्ता बालकको शव भारतमा फेला

कपिलवस्तु – बाणगङ्गा नदीमा आएको बाढीमा परी शनिबारदेखि बेपत्ता भएका

अटोको ठक्करबाट १४ वर्षीय किशोरको मृत्यु

धनगढी – कैलालीको धनगढीमा अटोले मोटरसाइकललाई ठक्कर दिँदा १४ वर्षीय

पूर्वराष्ट्रपति यादवद्वारा देश विकासमा योगदान गर्न आग्रह

ललितपुर – पूर्वराष्ट्रपति डा. रामवरण यादवले देश र समाजका लागि