नेप्सेका सिईओ चापागाईँले दिए राजीनामा « Khabarhub

नेप्सेका सिईओ चापागाईँले दिए राजीनामा


२२ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) चूडामणि चापागाईँले राजीनामा दिएका छन् ।

चापागाईँले सोमवार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसमक्ष राजीनामा बुझाएको जनाइएको छ । उनले आफ्नो कार्यकाल पूरा हुनुअघि नै राजीनामा दिएका हुन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीको सरकारले अघिल्ला सरकारले राजनीतिक नियुक्ति गरेका विभिन्न निकायका झण्डै १५ सय व्यक्तिहरूलाई अध्यादेश मार्फत हटाएर नयाँ ढंगले फेरि नियुक्ति गरिरहेको छ । 

चापागाईँ पनि २०८१ साल चैतमा मन्त्रिपरिषद्को निर्णयबाट नेप्सेको सीईओ पदमा नियुक्त भएका थिए । 

तर, सरकारले अध्यादेश मार्फत विगतका नियुक्त खारेज गरे पनि नेप्सेमा भएको नियुक्ति भने हटाएको थिएन ।

प्रकाशित मिति : २२ असार २०८३, सोमबार  ३ : २१ बजे

दक्षिणी युरोपमा डढेलोको कहर, ग्रिसमा विषाक्त धुवाँको चेतावनी

एथेन्स- पोर्चुगल, ग्रिस र स्पेनमा फैलिएको भीषण डढेलो नियन्त्रणबाहिर जाने जोखिम

लालपुर्जा हात परेपछि ३२८ परिवारमा उत्साह

धनुषा– गणेशमान चारनाथ नगरपालिका–५ का सुरेश रायले वर्षौंदेखि एउटै जग्गामा

सिंहदरबारकै जातीय सोचले रोकियो थर सूचीकरण : दलित आयोग

काठमाडौं– राष्ट्रिय दलित आयोगले दलित समुदायको थर सूचीकरण लामो समयदेखि

सवारी दुर्घटनामा एक जनाको मृत्यु

गुल्मी– रेसुङ्गा नगरपालिका-८ गजुरास्थित सडकमा रेसुङ्गा पोखरीबाट तम्घासतर्फ आउँदै गरेको लु.१ ज

अवैध लागूऔषध खैरो हेरोइनसहित एकजना पक्राउ

काठमाडौं– चन्द्रागिरी नगरपालिका(२ नागढुङ्गाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५