महिला भलिबल टोलीलाई राष्ट्रपतिद्वारा बधाई « Khabarhub

महिला भलिबल टोलीलाई राष्ट्रपतिद्वारा बधाई


२९ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली राष्ट्रिय महिला भलिबल टोलीले ऐतिहासिक स्वर्ण जितेकोमा बधाई दिएकी छिन् ।

एशियन सेन्ट्रल जोन भलिबल प्रतियोगितामा पदक जित्ने नेपाली महिला टोलीलाई उनले अझ प्रगतिको कामनासहित बधाइ दिएकी हुन् ।
उनले अन्तरराष्ट्रिय उपाधिले राष्ट्रको गौरव र प्रतिष्ठा अभिवृद्धि गर्न सफल भएको बताएकी छिन् ।

राष्ट्रपति भण्डारीले आज ट्विट गर्दै थप प्रगतिका लागि टोलीप्रति शुभेच्छा पनि प्रकट गरेकी छिन् ।

प्रकाशित मिति : २९ कार्तिक २०७६, शुक्रबार  ९ : २९ बजे

मकवानपुरको मनहरीमा बस दुर्घटना : २२ यात्रु घाइते

काठमाडौं – पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरीमा बस दुर्घटना भएको छ

माध्यमिक परिक्रमाको सातौँदिन : ध्रुवकुण्ड पुग्दै यात्री

महोत्तरी– १५ दिने मिथिला माध्यमिकी परिक्रमाका यात्री आज सातौँ दिन

मणिका धाममा फागुन १३ र १४ गते परम्परागत मेला लाग्ने

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ स्थित धार्मिक तथा पर्यटकीय क्षेत्र मणिका

नेपालगञ्ज भन्सार : सात महिनामा लक्ष्यको ४५ प्रतिशत राजस्व सङ्कलन

बाँके– नेपालगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको सात महिनामा लक्ष्यको

रौतहटमा कर्फ्यु : आइतबार बिहान साढे ८ देखि थप कडाइ

काठमाडौं – जिल्ला प्रशासन कार्यालय, रौतहटले आइतबार बिहान साढे ८