अमेरिकी राजदूतलाई मनपर्‍यो जनकपुरे लस्सी र पान « Khabarhub

अमेरिकी राजदूतलाई मनपर्‍यो जनकपुरे लस्सी र पान


३० कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–जनकपुर पुगेका अमेरिकी राजदूत र्‍याण्डी बेरीले त्यहाँ पाएको लस्सी र पान आफूलाई निक्कै मन परेको बताएका छन् ।

जनकपुरमा लस्सी र पानको स्वाद लिँदै रिक्सा चढेर मज्जा लिएको कुरा उनले सामाजिक सञ्जाल ट्वीटरबाट सार्वजनिक गरेका छन् ।

उनले ट्वीट गर्दै भनेका छन्, ‘मैले चर्चित जनकपुरे लस्सी र पानको स्वाद लिने मौका पाए । मलाई विश्वास गर्नुहोस्, यो मैले अहिलेसम्म खाएका मध्इेको उत्कृष्ट हो ।’

उनलले रिक्सा चढेको कुरालाई पनि ट्वीटमा उल्लेख गरेका छन् । उनले भनेका छन् । स्थानीय रिक्सा चढ्दाको अनुभव मेरालागि अविश्मरणीय हुनेछ ।’

राजदूत बेरीको ट्वीट हेर्नुहोस् ।

प्रकाशित मिति : ३० कार्तिक २०७६, शनिबार  ९ : ५८ बजे

युक्रेनसहित नयाँ सदस्य राष्ट्रसँग ईयूको सदस्यता वार्ता दोस्रो चरणमा

ब्रसेल्स – युरोपियन युनियन (ईयू) ले युक्रेनसहित सदस्यता लिन इच्छुक राष्ट्रहरूसँग

राजधानीका सुकुम्वासीले पाउने छैनन् काठमाडौंमै जग्गा 

काठमाडौंका नदी किनारबाट विस्थापित गराइएका नागरिकलाई सरकारले निजको सम्बन्धित जिल्लामा

एकैदिन विपदका ७३ घटना, २ जनाको मृत्यु, एक बेपत्ता 

काठमाडौं– अविरल वर्षासँगै देशका विभिन्न क्षेत्रमा प्राकृतिक प्रकोपका घटना बढ्दै

चालु आवको ११ महिनामा भित्रियो २१ खर्ब २० अर्ब रेमिट्यान्स

काठमाडौं– चालु आर्थिक वर्षको ११ महिनामा नेपालमा २१ खर्ब २०

संसद्‍बाट केहीबेरमै हिँडेका बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं- गत जेठ १७ गतेयता पहिलो पटक संसद्मा झुल्किएका प्रधानमन्त्री