Live on
Your Voice, Your Power
काठमाडौं- जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकप्रति आपत्ति जनाएका छन् । सिंहदरबारमा आइतबार बसेको प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा विधेयकमाथि संशोधनकर्तासंगको छलफलका क्रममा उनले विधेयकमा रहेको प्रावधान संविधान र संघीयताको प्रावधान विपरीतको रहेको भन्दै आपत्ति जनाए । सुकुम्बासी समस्या समाधान गर्न भूमि ऐन र…