राजनीति Archives | Page 1255 of 2058 | Khabarhub Khabarhub

पत्रकार महासंघका पूर्व सभापति मेयरको दौडमा 

इलाम– नेपाल पत्रकार महासंघ इलाम शाखाका पूर्व सभापति धिरेन चेम्जोङ मेयरको दौडमा होमिएका छन् ।  इलाम नगरपालिकाको प्रमुखमा नेकपा एमालेबाट टिकट पाएपछि चेम्जोङ चुनावी दौडमा होमिएका हुन् । पत्रकार महासंघ इलाम शाखाको संस्थापक मध्येका एक चेम्जोङ इलाम शाखामा दुई कार्यकाल सभापति भएका थिए ।  उनले पत्रकार महासंघको साधारण सदस्यबाट पनि राजीनामा गरेका छन् । सोमबार…