Live on
Your Voice, Your Power
राजविराज- जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशको अधिकार, पहिचान, स्वाभिमान र समानतासँगै अब विकासको लागि लडाई लड्नुपर्ने बताएका छन् । सप्तरीको विष्णुपुर गाउँपालिका-४ स्थित शान्ति चोकमा बुधबार आयोजित चुनावी अभियानलाई सम्बोधन गर्दै उनले भने, ‘हामीले अधिकार, पहिचान, स्वाभिमान र समानताका लागि लडाई लड्यौँ, अब मधेशले विकासका लागि लडाई लड्नु आवश्यक छ ।’ केन्द्र…