Live on
Your Voice, Your Power
काठमाडौं- नेपाली कांग्रेसका नेता डा. चन्द्रकान्त भण्डारीले नेपाली युवाहरूलाई दलालसँग मिलेर पढ्न बाहिर जाउन् भन्ने बाध्य बनाइएको बताएका छन् । उनले त्यसरी सेटिङमा नेपालमा स्वस्थ्य शिक्षा, आईटीलगायतका विषय पढ्न नदिइएको बताएका छन् । नेपाली युवाहरू बाहिर जाउन् भनेर नेपालमा कुनै पनि संस्था नखोलिएको उनले दाबी गरे । नेपालमा पढ्न नपाएर युवाहरू मोटो रकम तिरेर भारत,…