राजनीति Archives | Page 1300 of 2056 | Khabarhub Khabarhub

बैशाख ३० गते पाँच दललाई एउटै खुट्टाले कुल्चने छौँ : अध्यक्ष ओली

इलाम- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी बैशाखमा हुने स्थानीय चुनावमा पाँच दलीय गठबन्धनलाई खुट्टाले कुल्चने बताएका छन् । इलाममा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले पाँच दलीय गठबन्धनलाई एमालेले एउटै खुट्टाले कुल्चने दाबी गरे । स्थानीय चुनावको नतिजा एमालेको पक्षमा आउने र त्यसपछिका चुनाव पनि एमालेमय हुने उनले बताए । जनताको बीचमा एमालेलाई कसैले…