समाचार Archives | Page 136 of 8246 | Khabarhub Khabarhub

एमालेमा स्वाभिमान र स्वतन्त्रताको लडाइँ आवश्यक : कर्ण थापा

काठमाडौं– पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिमा रोक लगाउने एमाले केन्द्रीय कमिटीको निर्णयपछि एमाले नेता कर्णबहादुर थापाले पार्टीमा नयाँ सङ्कल्पका लागि आह्वान गरेका छन् । उनले पार्टीभित्र देखिएको घृणा, अपमान र निषेधको अन्त्य र जनताको बहुदलीय जनवाद (जबज)का मूल्य र मान्यतालाई स्थापित गर्न नयाँ सङ्कल्पका लागि आह्वान गरेका हुन् । स्थायी कमिटी सदस्यसमेत रहेका नेता थापाले…