Khabarhub

पद्मकन्याको क्यान्टिन तथा छात्रावासको भोजन गृहमा खाद्य स्वच्छता कमजोर

काठमाडौं– काठमाडौंको बागबजार स्थित पद्मकन्या कलेजको क्यान्टिन तथा छात्रावासको भोजन गृहमा खाद्य स्वच्छता कमजोर देखिएको छ ।  काठमाडौं महानगरपालिका तथा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको संयुक्त अनुगमनका क्रममा ती स्थानमा आधारभूत आचरणमा पनि कमजोर भेटिएको फुड टेक्नोलजिस्ट अनिल बस्नेतले जानकारी दिए ।  अनुगमनमा देखिएको अवस्थाका विषयमा जानकारी दिँदै फुड टेक्नोलोजिष्ट अशोक पराजुली भन्छन्– ‘बागेश्वरी…