Live on
Your Voice, Your Power
काठमाडौं– नेपाली कांग्रेसका पूर्वपदाधिकारीहरूले गठबन्धनको भावनाबमोजिम सरकारले जनहितमा व्यापक काम गर्नुपर्नेमा जोड दिएका छन् । उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमा सोमबार सम्पन्न बैठकले जनहितमा सरकारले काम गर्न सक्नुपर्नेमा जोड दिएको हो । बैठकपछि कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले गठबन्धनको भावनाबमोजिम जनहितमा व्यापक काम गर्न सरकारलाई उपप्रधानमन्त्री सिंहमार्फत् सुझाव दिएको जानकारी दिए ।…