Khabarhub

म्याग्देको छाङडाँडाका प्रत्येक घरमा खानेपानी

तनहुँ– जिल्लाको म्याग्दे गाउँपालिका–४ छाङडाँडाका एक सय पचास घरमा लिफ्टका माध्यमबाट खानेपानी वितरण गरिएको छ । झर्लाङ्दी खानेपानी आयोजनाबाट झिरबास, हटिया, गैरा, चोक्रे, तारन्थोक र ध्यानथोक गरी छवटा बस्तीमा खानेपानी वितरण गरिएको हो ।  ‘एक घर, एक धारा’ अभियानअन्तर्गत लिफ्ट प्रणालीबाट खानेपानी सुविधा पुर्‍याइएको म्याग्दे गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिए। उनका अनुसार…