Khabarhub

राप्रपा संविधान संशोधनको पक्षमा उभिने

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले परिस्थितिको मूल्यांकन गर्दै संविधान संशोधनको पक्षमा उभिने निर्णय गरेको छ।  राजनीतिक घटनाक्रमले नयाँ मोड लिएपछि मंगलबार बसेको राप्रपा पदाधिकारी बैठकले परिस्थितिको मूल्यांकन गर्दै संविधान संशोधनको पक्षमा उभिने निर्णय गरेको हो ।  पदाधिकारी बैठकमा सहभागी राप्रपाका प्रमुख सचेतकसमेत रहेका प्रवक्ता ज्ञानेन्द्रबहादुर शाहीले भने, ‘परिवेश परिस्थिति मूल्यांकन गरेर संविधान संशोधनको पक्षमा…