Live on
Your Voice, Your Power
काठमाडौं- प्रमुख सत्तारुढ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बिहीबारको संसद् बैठकमा विपक्षी नेपाली कांग्रेसले असभ्य व्यवहार देखाएको बताएका छन् । शुक्रबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरूसँग संक्षिप्त कुरा गर्दै ओलीले संसद् भिडन्त गर्ने ठाउँ नभएको उल्लेख गरे । उनले पत्रकारहरूसँग कांग्रेसले उत्ताउलोपन देखाएको पनि बताएका छन् । आफू बसेको ठाँउमा कांग्रेस सांसदहरू आएर अनेक…