Live on
Your Voice, Your Power
काठमाडौँ– पार्टीको विवाद हल गर्न साझा प्रस्ताव ल्याउन उपप्रधानमन्त्रीसमेत रहेका नेकपा नेता ईश्वर पोखरेलले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेका छन् । प्रचण्डलाई भेट्न शुक्रबार बिहान खुमलटार पुगेका नेता पोखरेलले साझा प्रस्ताव ल्याउन आग्रह गरेको बताइएको छ । यसअघि हिजो महासचिव एवम् अर्थमन्त्री विष्णु पौडेल र संसदीय दलका उपनेता सुवास नेम्वाङले पनि प्रचण्डसँग छुट्टाछुट्टै छलफल…