Khabarhub

कांग्रेस महामन्त्री कोइरालामा देखियो कोरोना

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री शंशाक कोइरालामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्यमा समस्या देखिएपछि कोइरालाले सोमवार ह्याम्स अस्पतालमा कोरोना परीक्षणका लागि स्वाब दिएका थिए । सोमवार बेलुकी आएको रिपोर्टमा कोरोना पोजेटिभ देखिएपछि पुनः उनको स्वाब परीक्षण गरिएको थियो । अस्पतालले कोइरालालाई दोस्रो रिपोर्टका बारेमा भने जानकारी गराएको छैन । कोइरालामा सामान्य ज्वरो देखिएको बताइएको…