समाचार Archives | Page 1933 of 7948 | Khabarhub Khabarhub

प्रधानमन्त्रीद्धारा रेशम चौधरीको ‘धरातल’ विमोचन

काठमाडौं– नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीद्वारा लिखित ‘धरातल’ विमोचन भएको छ। बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री कार्यालयमा नै उक्त किताब विमोचन गरेका हुन्। प्रवासी जीवनदेखि कारावाससम्मको संस्मरण समेटिएको पुस्तक ‘धरातल’ चौधरीले डिल्लीबजार स्थित कारागारमा लेखेका हुन्। उनको नयाँ पुस्तक ‘धरातल’ असोज २४ (हिजो) देखि बजारमा आएको छ। पुस्तक विमोचन पश्चात प्रधानमन्त्री प्रचण्डले चौधरी…