Live on
Your Voice, Your Power
काठमाडौं - मध्याह्न १२ बजेदेखि उडान/अवतरण बन्द भएको त्रिभुवन विमानस्थल पुनःसञ्चालनमा आएको छ । कयौँ जहाजहरू आकाशमै होल्ड भएको अवस्थामा धावनमार्गको चिरा मर्मत गरेर अवतरण गराइएको हो। धावनमार्गको कोटेश्वरतर्फको भाग (०२ सी-डी) मा क्य्राक (चिरा) देखिएपछि विमानलाई आकाशमै होल्ड गरिएको थियो । सो चिरा टालेर झण्डै एक घण्टापछि विमानस्थल सञ्चालनमा ल्याइएको छ । आकाशमै होल्ड…