समाचार Archives | Page 1984 of 7966 | Khabarhub Khabarhub

पशुपालन व्यवसायबाट मनग्य आम्दानी

मध्यविन्दु- नवलपरासी बर्दघाट सुस्तापूर्वको मध्यविन्दु नगरपालिका–१ का टङ्कप्रसाद अधिकारीको घरसँगै गोठ छन् । त्यही गोठमा ३० भन्दा बढी गाई र १७ भन्दा बढी भैँसी छन् । तेह्र वर्ष साउदी अरब बसेर स्वदेश फर्केका अधिकारीको दैनिकी निकै व्यस्त छ । उनी अहिले आफ्नै घरमा पौरख गरिरहेका छन् । “दुई चार पैसा कमाउन १३ वर्ष विदेश बसियो,…