समाचार Archives | Page 1983 of 7966 | Khabarhub Khabarhub

नुवाकोटमा बिग्रेका दुई वटा भरुवा बन्दुक बनाउन आरन लैजाँदा प्रहरीको फन्दामा, दुई जना पक्राउ

नुवाकोट- नुवाकोटमा दुई थान भरुवा बन्दुकसहित दुई जना पक्राउ परेका छन् । जिल्लाको मेघाङ गाउँपालिका २ बुङताङबाट दुई थान भरूवा बन्दुकसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ५२ वर्षीय सिंह तामाङ र २७ वर्षीय साहिल तामाङ रहेका छन् । सोही ठाउँस्थित भाडा बनाउने आरनमा भरूवा बन्दुक मर्मत गरिरहेको भन्ने…