खबरहब « Khabarhub

खबरहब


मुख्यमन्त्रीले गरे क्रसर उद्योगको अनुगमन

जनकपुर –मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले ढुङ्गा, गिट्टी र बालुवा उत्खनन् र त्यसको प्रयोगस्थलको अनुगमन

प्रणय दिवसमा एयरलाइन्सको छुट

काठमाडौं – निजी क्षेत्रको हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयर र यती एयरलाइन्सले ‘भ्यालेन्टाइन’ अर्थात्

कर्णाली नदीबाट तीन जनाको उद्धार

बाजुरा – बाजुरा र मुगु जिल्लाको बीचमा पर्ने कणाली नदीमा स्काभेटरसहित फसेका तीन जनाको प्रहरीले

श्रीलङ्कामा २५ लाख नरिवल रूख रोपण अभियान सुरू

कोलम्बो – श्रीलङ्काको नरिवल खेती बोर्डले सन् २०२५ मा २५ लाख नरिवलको रूख रोप्ने लक्ष्य

कोहलपुरको अतिक्रमित जग्गा फिर्ता ल्याउने प्रधानमन्त्रीको दृढता

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष बाँकेको कोहलपुर नगरपालिका–११ स्थित क्रिकेट मैदान आसपास कोहलपुर नगर

गण्डकीका ४३ पालिकाका न्यायिक समितिलाई प्रशिक्षण

पोखरा – मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले न्यायिक सहजकर्ताले सर्वसाधारण नागरिकलाई न्याय निरुपणको सहज अनुभूति गराउने गरी

थ्रीस्टार आहा रारा गोल्डकपको सेमिफाइनलमा

पोखरा – थ्रीस्टार क्लब २४औं आहा रारा गोल्डकपको सेमिफाइनलमा पुगेको छ। पोखरा रंगशालामा आइतबार भएको

प्रतिनिधिसभामा तीन विधेयक प्रस्तुत

काठमाडौं – प्रतिनिधिसभाको आजको बैठकमा विभिन्न तीन विधेयक प्रस्तुत गरिएका छन् । बैठकमा गृहमन्त्री रमेश

मुलुकमा स्थिरता र समृद्धिका लागि शान्ति सम्झौताका पक्षधर मिल्नुपर्छ : प्रचण्ड

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति प्रक्रियाका

आजका समाचार : अध्यादेशमा फेरियो ओलीको बोली, उपेन्द्र यादव सकारात्मक र फर्पिङमा स्कुल बस पल्टिँदा दुईजनाको मृत्यु

प्रधानमन्त्रीको जवाफ- अध्यादेश संसद्‍मा प्रस्तुत गर्ने बेला भइसकेको छैन प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेशलाई सदनमा

प्रचण्डले सरकारमाथि तथ्यहिन आरोप लगाए : पदम गिरी

काठमाडौं – नेकपा एमालेका नेता पदम गिरीले जनतालाई भ्रम फैलाएर निराशाको खेति नगर्न माओवादीलाई चेतावनी

कर्णालीमा फसेका तिनै जनाको उद्धार, एस्काभेटर अझै नदीमै

काठमाडौं– कर्णाली नदीमा फसेको एस्काभेटरबाट ३ जनाको उद्धार गरिएको छ । आइतबार करिब २ बजे तिर मुगु

अनलाइन टिभी पत्रकार संघद्वारा सामाजिक सञ्जाल विधेयकविरुद्ध प्रदर्शन

काठमाडौं– अनलाइन टिभी पत्रकार सङ्घ नेपालले सामाजिक सञ्जाल विधेयक २०८१ तत्काल फिर्ता लिन माग गर्दै

सडक दुर्घटना न्यूनीकरण गर्न एक महिनामा दुई प्रशिक्षण गरिने

धरान– सडक दुर्घटना न्यूनीकरण गर्न ‘एक महिना दुई प्रशिक्षण अभियान’ सञ्चालन हुने भएको छ ।

अर्थसंक्षेप : स्थानीयको भावनाविपरित केबलकार बनाउन नहुने सांसदको माग, साढे ११ अंकले घट्यो नेप्से

काठमाडौं– साताको पहिलो दिन आइतबार नेप्से साढे ११ अंकले घटेको छ । राष्ट्रिय सभाका सदस्यहरूले

भेरी नदीमा बेपत्ता भएका अर्का व्यक्तिको पनि शव भेटियो

काठमाडौं– सुर्खेत जिल्लाको पञ्चपुरी नगरपालिका– १० स्थित भेरी नदीमा खसेर बेपत्ता भएका अर्का एक जनाको