समाचार Archives | Page 2057 of 7989 | Khabarhub Khabarhub

बारामा गोली हानी भारतीय युवकको हत्या

वीरगञ्ज– बारामा गएराती गोली प्रहारबाट भारतीय एक युवकको हत्या भएको छ । मोतिहारी जिल्ला दर्पाथाना सुक्लहियाका २२ वर्षीय अजितकुमार सिंहमाथि बाराको पचरौता नगरपालिका–६ लक्ष्मिनियामा गोली प्रहार भएको थियो । बाराका प्रहरी प्रवक्ता डिएसपी ददिराम न्यौपानेका अनुसार मृतक सिंह साथीहरुसँग मोटरसाइकल चढेर नेपाल आएको बेला उनको हत्या भएको हो । प्रारम्भिक अनुसन्धान अनुसार उनका साथीले उनीमाथि गोली…