Khabarhub

डीआईजी केसीको सरुवामा रास्वपापछि राप्रपाले पनि घेर्‍यो सरकारलाई

काठमाडौं- नेपाल प्रहरीको विशेष ब्युरोमा कार्यरत डीआईजी मनोज केसीको दुई महिनामै भएको सरुवालाई लिएर एकपछि अर्को विपक्षी दलले सरकारलाई घेरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू हरि ढकाल र गणेश पराजुलीसहितले यस प्रकरणमा कांग्रेस-एमाले गठबन्धन सरकारलाई घेरेका बेला राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि मोर्चा सम्हालेको हो । राप्रपा सांसद धवल शमशेर जबराले नक्कली भुटानी शरणार्थी प्रकरणको…