Live on
Your Voice, Your Power
तुलसीपुर– तुलसीपुर उपमहानगरपालिका-१८ स्थित नेपाल संस्कृत विश्वविद्यालय जनता विद्यापीठको छात्रावासको भवन जीर्ण भएको छ । पुराना भवनमा साथै भवनभित्र रहेका सुत्ने खाट पनि पुराना हुँदा विद्यार्थी जोखिम मोलेर बस्नुपर्ने अवस्था रहेको विद्यार्थी उद्यम पोख्रेलले बताए । भवनको वरिपरि घाँस उम्रिएका छन् । भित्तामा पानी चुहिएको जस्तो देखिन्छ । विसं २०४९ मा उक्त छात्रावासको भवन निर्माण…