Khabarhub

अनलाइन मार्फत ठगी गर्ने दुई चिनियाँ नागरिक पक्राउ

पर्सा– प्रहरीले अनलाइनमार्फत ठगी गर्ने दुईजना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । पर्सा प्रहरी प्रमुख कुमोध ढुङ्गेलले हिजो साँझ पर्साको वीरगन्जबाट उनीहरूलाई पक्राउ गरिएको जानकारी दिए । उनीहरूमाथि अनुसन्धान भइरहेकाले प्रहरीले नाम गोप्य राखेको छ । पक्राउ परेकाहरूले वीरगन्जको लक्ष्मणवामा कार्यालय स्थापना गरी अनलाइनमार्फत ठगी गर्ने गरेको खुलेको छ । पक्राउ पुगेकाहरूबाट ८० थान डेस्कटप…