समाचार Archives | Page 2181 of 8055 | Khabarhub Khabarhub

सर्लाहीको हरिवनमा १२१ क्षयरोगका नयाँ बिरामी

सर्लाही– सर्लाहीको हरिवन नगरपालिकामा गत आर्थिक वर्षमा एक सय २१ जना नयाँ क्षयरोगी फेला परेका छन् । विसं २०७८ बाट हरिवन नगरपालिकाले क्षयरोग मुक्त नगरपालिका बनाउने उद्घोष गरेको भए पनि गत आव २०७९–८० मा मात्रै १२१ जना नयाँ क्षयरोगी फेला परेका नगर स्वास्थ्य शाखाका संयोजक रामबाबु चौधरीले जानकारी दिए । उनका अनुसार फेला परेका नयाँ…