समाचार Archives | Page 2179 of 8054 | Khabarhub Khabarhub

एनआरएनएको अध्यक्षमा श्रेष्ठको उम्मेदवारी घोषणा

ललितपुर– गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को ११औँ महाधिवेशनका लागि अध्यक्ष पदमा महेशकुमार श्रेष्ठले उम्मेदवारी घोषणा गरेका छन्  । आफ्ना प्रतिबद्धता सार्वजनिक गर्दै उनले दुई वर्षे कार्यकालका लागि पाँच नीतिगत योजना सार्वजनिक गरे । 'सबल, साझा र एकताबद्ध एनआरएनए बनाउने मेरो प्रमुख उद्देश्य हुनेछ । सङ्घलाई ठोस योगदान दिने उद्देश्यले सक्रिय हुँदै आएको छु', उनले भने।…