समाचार Archives | Page 2210 of 8089 | Khabarhub Khabarhub

६१ केजी सुन तस्करी प्रकरणमा आज जिल्ला अदालतमा मुद्दा दर्ता हुँदै

काठमाडौँ– करिव ६१ केजी सुन तस्करी प्रकरणमा संलग्नविरुद्ध काठमाडौँ जिल्ला सरकारी वकिलको कार्यालयले आज मुद्दा दर्ता गर्ने भएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बुझाएको अनुसन्धान प्रतिवेदनको आधारमा सरकारी वकिलको कार्यालयले आज जिल्ला अदालत काठमाडौँ मुद्दा दर्ता गर्न लागेको हो । सीआईबीले सुन तस्करी प्रकरणमा सीआईबीले ५० जनाविरुद्ध मुद्दा चलाउन सरकारी वकिलको…