एसिया कप क्रिकेट : उपाधिका लागि आज भारत र श्रीलंका खेल्ने | Khabarhub Khabarhub

एसिया कप क्रिकेट : उपाधिका लागि आज भारत र श्रीलंका खेल्ने


३१ भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एसिया कप क्रिकेटको उपाधिका लागि आज भारत र श्रीलंका फाइनल खेल खेल्दैछन् ।

कोलम्बोको आर प्रेमदासा रंगशालामा नेपाली समयअनुसार दिउँसो सवा ३ बजे सुरु हुने खेलमा भारत आठौँ पटक एसिया कपको च्याम्पियन बन्ने लक्ष्यमा छ भने श्रीलंका सातौँ पटक उपाधि जित्ने योजनामा छ । 

एसिया कपको फाइनलमा १३ वर्षपछि भारत र श्रीलंकाको टोली आमनेसामने हुँदैछन् । यी दुईबीचको अन्तिम फाइनल खेल सन् २०१० मा भएको थियो । 

उपाधिका लागि भारत र श्रीलंकाबीच ८ पटक भिडन्त भएको छ। जसमा भारत ५ र श्रीलंकाले ३ पटक उपाधि जितेका छन् । 

प्रकाशित मिति : ३१ भाद्र २०८०, आइतबार  ७ : ५८ बजे

चुँदीरम्घामा भानुजयन्ती तीनदिन मनाइने

तनहुँ– आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्ती जन्मस्थल चुँदीरम्घामा विविध कार्यक्रमका

प्रि ओपन सेसन : साढे ७ अंकले बढ्यो नेप्से

काठमाडौं– साताको चौथो कारोबार दिन बुधबार प्रि ओपन सेसनमा नेपाल

एएफसी महिला कप छनोट : नेपाल र श्रीलङ्का खेल्दै

काठमाडौं– एएफसी महिला एसियन कप छनोट प्रतियोगिता अन्तर्गत आफ्नो दोस्रो

फलफूल तथा तरकारीको थोक मूल्य : केरा दर्जनको १४५ रुपैयाँ, आँपको कति ?

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बुधबार)

किसानलाई कृषि औजार वितरण

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकाले किसानलाई कृषि औजार वितरण गरेको छ