समाचार Archives | Page 2340 of 8216 | Khabarhub Khabarhub

बमको अध्यक्षतामा सुदूरपश्चिम पत्रकार समाज गठन

काठमाडौँ- पत्रकार यम बमको अध्यक्षतामा सुदूरपश्चिम पत्रकार समाज, काठमाडौं गठन गरिएको छ। सुदूरपश्चिम प्रदेश घर भई काठमाडौंमा कार्यरत पत्रकारहरूको शनिबारको भेलाले नयाँ पत्रिका दैनिकमा कार्यरत पत्रकार बमको संयोजकत्वमा ११ सदस्यीय तदर्थ समिति गठन गरेको हो । समितिको उपाध्यक्षका लक्ष्मी बलायर, सचिवमा भूपेन्द्र शाह, कोषाध्यक्षमा सरिता थारू र सहसचिवमा रमेश टमट्टा निर्वाचित भएका छन् । समितिको सदस्यमा…