समाचार Archives | Page 2388 of 8244 | Khabarhub Khabarhub

लिबियामा तटबन्ध भत्किँदा मृत्यु हुनेको सङ्ख्या ५ हजार नाघ्यो, १० हजार बेपत्ता

काहिरा– लिबियामा आएको बाढीले तटबन्ध भत्किँदा धेरै सहरमा क्षति पुर्‍याएको छ । हालसम्म देशभर ५ हजार दुई सय भन्दा बढीको मृत्यु भएको बताइएको छ । सो बाढीमा परी १० हजार जना बेपत्ता भएकाले मृत्यु हुनेको सङ्ख्या धेरै हुन सक्ने अनुमान गरिएको छ । यहाँ वर्षा र बाढीले बाँध भत्काएर छिमेकी क्षेत्र पनि बगाएको छ ।…