समाचार Archives | Page 25 of 8170 | Khabarhub Khabarhub

आमरण अनसन बसेका मेयर अस्पताल भर्ना (तस्बिरहरू)

काठमाडौं- स्वास्थ्यमा समस्या देखिएपछि अनसनरत दिक्तेल रुपाकोट मझुवागडी नगरपालिकाका मेयर तीर्थराज भट्टराई अहिले वीर अस्पतालमा उपचाररत छन् ।  उनलाई प्रेसर लो, सुगर लो र चक्कर आउनेजस्ता समस्या देखिएको छ । हिजो राति साढे ११ बजे भट्टराईलाई अस्पताल भर्ना गरिएको थियो ।  विभिन्न ७ बुँदे माग राखी उनले हिजो देखि अनसन सुरु गरेका थिए https://khabarhub.com/2025/29/828041/ https://khabarhub.com/2025/30/828533/