Khabarhub

काठमाडौंमा राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रदर्शन (तस्बिरहरू)

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीले मंगलबार काठमाडौंमा प्रदर्शन गरेको छ । राजा, राजनीतिक दल र जेन-जीकाबीच नवीन समझदारीका लागि दबाब दिने उद्देश्यका साथ राप्रपाले मंगलबार काठमाडौंको रत्नपार्क क्षेत्रमा प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागीहरूले राजसंस्था, हिन्दु राष्ट्रको पक्षमा नारा लगाएका थिए । राप्रपाले आम निर्वाचन अगावै–कसैले नजित्ने, कसैले नहार्ने देशले जित्ने नवीन समझदारी हुनुपर्नेमा जोड दिँदै…