Live on
Your Voice, Your Power
काठमाडौं- खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजारबाट सबै खजुरीको पफ फिर्ता गर्न उत्पादक कम्पनीलाई निर्देशन दिएको छ । खजुरीको नेपाल प्रालिले उत्पादन गर्ने ‘पफ’मा अखाद्य वस्तु प्रयोग गरेको भेटिएपछि विभागले एक सुचना जारी गर्दै फिर्ता गर्न निर्देशन दिएको हो । बजार अनुगमन क्रममा संकलन गरेका नमुनाहरूलाई प्रयोगशालामा परीक्षण गर्दा पफमा मानव स्वास्थ्यका लागि हानिकारक…