समाचार Archives | Page 38 of 8179 | Khabarhub Khabarhub

भैरहवामा रास्वपा दलको बैठक, केही सांसदले जेल पुगेर भेटे रविलाई

भैरहवा- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक भैरहवामा बुधबार दिउँसो भैरहवामा बसिरहेको छ। पार्टीका प्रवक्ता मनिष झाका अनुसार बुधबार दिउँसो १ बजेदेखि ४ बजेसम्म संसदीय दलको बैठक बस्ने गरि समय निर्धारण गरिएको छ। बैठकको भैरहवाको एक होटलमा बसेको हो । सहकारी ठगी प्रकरणमा रविलाई थुनिएको भैरहवा कारागारनजिकै बैठक राखिएको हो । बैठकमा सहभागी…