Khabarhub

कांग्रेसले  ‘घरघर जाउँ, पार्टी सदस्य बनाउँ’ अभियान चलाउने 

काठमाडौं– नेपाली कांग्रेसले ५ देखि ७ लाख नयाँ सदस्य थप्ने लक्ष्यका साथ ‘घरघर जाउँ, पार्टी सदस्य बनाउँ’ अभियान चलाउने भएको छ । पार्टी कार्यालय, सानेपामा मंगलबार सुरु भएको केन्द्रीय कार्यसमितिको बैठकमा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सो अभियान चलाउन प्रस्ताव गरेका हुन् ।  उनले २० साउन २०८० देखि ३१ असार २०८१ सम्म अभियान चलाउने प्रस्ताव…